दाजुलाई तिहारको टीका लगाईदिएर घर फर्केकी चेलीको दुर्घटनामा परि मृत्यु, हार्दिक समवेदनायो भन्दा दु:खद खबर अरु के नै हुन सक्छ र !!

हिजो धुमधामका साथ दिवाली मनाएर आज बिहानै घर फर्केकी चेली घर नपुगी बाटैमा दुर्घटनामा परि ज्यान गुमाएकी छन । अन्दाजी २२ बर्षिया वर्षा चैतन्याको आफैले कुदाएको कारले गति गुमाउदा दुर्घटना भएको बिबिसी इन्डियामा खबर छ । भनिएको छ हिजो उनले “दादा यो बर्ष नै होला हाम्रो रमाइलो दिवाली” जस्ता शब्द प्रयोग गर्दा कहि कतै दाजुको झस्किएको थियो रे र उनलाई जान स्वीकार नदिए पनि जागिरको कारण उनी बिदा भएकी थिइन र यो धर्तिबाट पनि सधैको लागि बिदा भइन ।। अल्बिदा बर्षा ।।